१२ आश्विन २०८३, सोमबार
28 September 2026,Monday

सर्वोच्चको न्यायाधीशमा विनोद शर्मा सर्वसम्मत अनुमोदित

सोसल सेयर

सर्वोच्च अदालतको न्यायाधीश विनोद शर्मा सर्वसम्मत अनुमोदित भएका छन्। सिंहदरबारमा शुक्रबार भएको संसदीय सुनुवाइमा उनी सर्वसम्मत अनुमोदित भएका हुन्।  शर्माको नियुक्तिविरूद्ध सुनुवाइ समितिले उजुरी आह्वान गरे पनि कुनै पनि उजुरी परेको थिए।

शर्मालाई न्याय परिषद्ले भदौ १० गते न्यायाधीश पदमा नियुक्तिका लागि सिफारिस गरेको थियो।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस