१३ आश्विन २०८३, मंगलवार
29 September 2026,Tuesday

कन्सल्टेन्ट सर्जन डा. प्रतिभा धौबडेल मृत फेला

सोसल सेयर

कन्सल्टेन्ट सर्जन डा.प्रतिभा धौबडेल मृत फेला पर्नुभएको छ। काठमाडौं छाउनीस्थित निवासमा बिहीबार बिहान उहाँ मृत फेला पर्नुभएको हो।

सलले पासो लगाएर झुण्डेको अवस्थामा देखेपछि उनका पतिले बीरेन्द्र सैनिक अस्पतालमा लगेका थिए । अस्पतालका चिकित्सकले उनलाई मृत घोषणा गरेका छन् । ३४ वर्षीया प्रतिभाको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा राखिएको छ ।  असार २५ बाट धादिङ अस्पतालमा कार्यरत उनी बिदामा काठमाडौँ आएकी हुन् । घटनाबारे प्रहरी वृत कालिमाटीले अनुसन्धान गरिरहेको छ ।

घटनाबारे अनुसन्धान भइरहेको छ । डा.धौबडेल जिल्ला अस्पताल धादिङमा नवौं तहमा कार्यरत हुनुन्थ्यो ।

 

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस