१३ श्रावण २०८३, बुधबार
29 July 2026,Wednesday

काठमाडौँमा हिउँदे झरी

सोसल सेयर

बिहीबार काठमाडौँ उपत्यकासहित देशभर वर्षा तथा हिमपात भएको छ । काठमाडौँमा यो हिउँदको पहिलो वर्षा भएको हो ।

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावका कारण उपत्यकासहित  देशभरको मौसम बदली रहेको र शनिबारदेखि मौसममा सुधार देखिने अनुमान गरिएको छ ।
← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*