१९ जेष्ठ २०८३, मंगलवार
2 June 2026,Tuesday

बौद्ध रुद्रेश्वर चोकमा आगलागी

सोसल सेयर

काठमाडौंको बौद्धस्थित रुद्रेश्वर चोकमा आगलागी भएको छ । बागमती नदि करिडोर स्थित रुद्रेश्वरमा आगलागी भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एकजना अधिकृतले बताए ।

निजी घरको दुईओटा सटरमा आगलागी हुँदा मोटर पार्टस्, टायर, रङ र मोबिल जलेको छ । सुरक्षाकर्मीले दमकलको सहयोगमा आगो निभाएका छन् । आगलागीबाट करिब ४० लाख क्षति पुगेको आंकलन गरिएको छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*