१४ श्रावण २०८३, बिहीबार
30 July 2026,Thursday
 Logo
 Logo
  • होम
  • समाचार
  • राजनिति
  • खेलकुद
  • विद्यालय
  • अर्थ
  • स्वास्थ
  • प्रविधि
  1. होम
  2. समाचार
  3. आज विभिन्न कार्यक्रम गरेर विश्व मुटु दिवस मनाइदैँ

आज विभिन्न कार्यक्रम गरेर विश्व मुटु दिवस मनाइदैँ

  • १२ आश्विन, २०८०
  • समाचार
  • Nepal Updates
सोसल सेयर

आज विश्व मुटु दिवस । संसारभर सबैलाई आफ्नो मुटुको हेरचाह गर्न सचेत गराउने उद्देश्यले विश्व मुटु दिवस मनाउने गरिन्छ ।

विश्व स्वास्थ्य संगठनका सदस्य राष्ट्रहरुमा यो दिवस मनाउने गरिन्छ । विश्व स्वास्थ्य संगठनका अनुसार हरेक वर्ष मुटु सम्बन्धि रोगबाट ३९ लाख मानिसको मृत्यु हुने गर्न । यो कुल मृत्युको लगभग ३० प्रतिशत हो । नेपालमा पनि विभिन्न संघ, संस्थाले विभिन्न कार्यक्रम गरी

मुटु दिवस मनाइदैँ  छ।  विश्व मुटु दिवसका अवसरमा स्वास्थ्य मन्त्रालयले मुटुरोगबाट कसरी बच्ने भनेर एक सन्देश प्रवाह गरेको छ ।

मुटुका रोगहरूबाट बच्न के गर्ने ?
-चुरोट, सुर्ती, गुट्खा, खैनी र मदिरा नखाने

-दैनिक ६-८ घण्टा सुत्ने

-दैनिक ३० मिनेट हिँड्ने, व्यायाम गर्ने, योग गर्ने

-हरियो तरकारी र फलफूल प्रशस्त खाने । नुन, चिनी, चिल्लो कम खाने

-बालबालिकाको घाँटी दुख्दा, टन्सिल बढ्दा तुरुन्त औषधी गराउने

-पीर, चिन्ता नलिने र कसैसँग नरिसाउने

-उच्च रक्तचाप, मधुमेह, कोलेस्ट्रोल आदि रोगलाई पालेर नराख्ने, तुरुन्त उपचार गर्ने

-केही समस्या नभए पनि कम्तिमा वर्षको एक पटक नियमित रूपमा स्वास्थ्य परीक्षण गराउने

← पहिलो समाचार || अर्को समाचार →

डाक्टरलाई ड्युटी नछाड्न चेतावनी

  • Nepal Updates
  • १० आश्विन, २०८०
  • 0

परम्परागत रुपमा इन्द्रजात्रा पर्व मनाइँदै

  • Nepal Updates
  • १४ आश्विन, २०८०
  • 0

आफ्नो प्रतिक्रिया दिनुहोस प्रतिक्रिया हटाउने

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*

ताजा समाचार सबै

अमेरिकाले युक्रेनलाई गोप्य रूपमा लामो दुरीका क्षेप्यास्त्र उपलब्ध गराएको खुलासा

अमेरिकाले युक्रेनलाई गोप्य रूपमा लामो दुरीका क्षेप्यास्त्र उपलब्ध गराएको खुलासा

डढेलो निभाउने क्रममा जलेर वृद्धको मृत्यु

डढेलो निभाउने क्रममा जलेर वृद्धको मृत्यु

शिक्षकहरूले एसईईको उत्तरपुस्तिका नजाँच्‍ने चेतावनी दिए

शिक्षकहरूले एसईईको उत्तरपुस्तिका नजाँच्‍ने चेतावनी दिए

नागरिक लगानी कोषको १५ वर्षमा पेन्सन पाउने पेन्सन योजना

नागरिक लगानी कोषको १५ वर्षमा पेन्सन पाउने पेन्सन योजना

काठमाडौँ महानगरपालिकाले आजदेखि क्यान्सरको निःशुल्क परीक्षण गर्ने

काठमाडौँ महानगरपालिकाले आजदेखि क्यान्सरको निःशुल्क परीक्षण गर्ने

दृष्टिविहीनलाई बाटो देखाउँदै ‘गुगल’

दृष्टिविहीनलाई बाटो देखाउँदै ‘गुगल’

वैशाख ६ र ७ गते बालबालिकालाई ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम’ सञ्चालनमा

वैशाख ६ र ७ गते बालबालिकालाई ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम’ सञ्चालनमा

default image  news

एलन मस्क मोदी भेट्न आतुर, भारतमा कारखाना खोल्ने सम्भावना प्रवल

द्रुत लिङ्कहरू

  • समाचार
  • अर्थ
  • स्वास्थ
  • राजनिति
Logo

द्रुत लिङ्कहरू

    • समाचार
    • अर्थ
    • स्वास्थ
    • राजनिति
    • कानुन
    • प्रविधि
    • मनोरन्जन
    • खेलकुद

सम्पर्क गर्नुहोस

COPYRIGHT © Nepal Updates 2026. ALL RIGHT RESERVED.
Powered by Nextgen Solution Pvt. Ltd.