१९ जेष्ठ २०८३, मंगलवार
2 June 2026,Tuesday

बेन्को उत्सव अफर सुरु

सोसल सेयर

आज मङ्लवारदेखि ‘बेन्को उत्सव’ अफर सुरु भएको छ ।

कात्तिक ३ गतेस‍म्म बेन्कोको जुनसुकै स्मार्टफोन खरिद गर्ने प्रयोगकर्तालाई कम्पनीले लक्की ड्र मार्फत हरेक दिन एक जनालाई बेन्कोको स्मार्टफोन, हरेक हप्ता एउटा भिडिओकनको ४३ इन्च एलईडी टिभी र अन्तिममा बम्पर पुरस्कार स्वरूप एक जनालाई टीभीएसको १२५ सीसी स्कुटर उपहार दिनेछ ।आफ्नो ब्रान्डको स्मार्टफोन खरिद गर्ने प्रयोगकर्तालाई लक्षित गर्दै बेन्कोले यस्ताे अफर घोषणा गरेको हो ।

‘बेन्को उत्सव’ अफरमा कसरी सहभागी हुने ? 

१. सबैभन्दा पहिले बेन्कोको नयाँ स्मार्टफोन खरिद गर्नुहोस् ।

२. त्यसपछि फोनमा भएको आईएमईआई नम्बर टिप्नुहोस् । यसका लागि बक्समै हेर्न पनि सकिन्छ वा *#०६# डायल गरेर पनि हेर्न सक्नुहुन्छ ।

३. त्यसपछि फोनको मेसेज एपमा benco टाइप गरी स्पेस दिएर आईएमईआई नम्बर टाइप गरी ३४००१ मा एसएमएस पठाउनुहोस् । (benco <space> IMEI Number ) यति गरेपछि यो अफरमा सहभागी हुन सकिन्छ ।

४. त्यसपछि कम्पनीले लक्की ड्र मार्फत हरेक दिन बेन्को स्मार्टफोन, हरेक हप्ता टीभी, र बम्पर उपहारमा स्कुटर जित्ने उपहार दिनेछ ।

५. कम्पनीले आफ्नो फेसबुक पेज benco Nepal मा विजेताकाे नाम घोषणा गर्नेछ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*